दशैँपछि खुलेको बजारमा ०.३९ अंकले घट्यो नेप्से, कारोबार ६ करोड ३८ लाख मात्र !

काठमाडौँ - दशैँपछिको पहिलो कारोबारमा नेप्से ०.३९ अंकले घटेर ११४९.०१ विन्दुमा आइपुगेको छ । कुल ६ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एसबीएल र एमएलबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal