मंगलबार ५.०८ अंकले बढ्यो बजार, कारोबार २२ करोड २४ लाख माथि

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा आइपुगेको छ । कुल २२ करोड २४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलले गरेको छ भने त्यसपछि क्रमश: एएलआईसिएलपी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal