तिहार सकिएसंगै ३.१७ अंकले घट्यो बजार, कारोबार २५ करोड ४३ लाख मात्र !

काठमाडौँ - तिहार सकिएसंगै बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.१७ अंकले घटेर ११४६.१७ विन्दुमा आइपुगेको छ । कुल २५ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिसिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: मेगा र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, October 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal