×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेद्वारा मार्जिन कारोबारका लागि कार्यविधि विवरण पेश गर्न ब्रोकरलाई निर्देशन !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सेवा सञ्चालनका लागि तयार पारिएका सम्पूर्ण विवरण पेश गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सले एक सूचना जारी गर्दै कारोबार गर्न अनुमतिपत्र पाएका ब्रोकरहरुले सेवा सञ्चालनका लागि बनाएको कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत र कार्यगत व्यवस्थाको विवरण यथाशिघ्र पेश गर्न निर्देशन दिएको हो । 
हाल मार्जिन कारोबार सेवा सञ्चालनका लागि २१ वटा ब्रोकरले अनुमति पाएका छन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: