बुधबार ४.९८ अंकले घट्यो बजार, २० करोड ३२ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ४.९८ अंकले घटेर ११४०.७१ विन्दुमा आइपुगेको छ । कुल २० करोड ३२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलपिओले गरेको छ भने त्यसपछि क्रमश: बिओकेएल र युआफएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal