५% बोनसमा मूल्य समायोजनपछि ओरियन्टल होटल्सको कति खुल्यो सेयर कारोबार ?


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४५३ रुपैयाँ ३३ पैसा

विशेष साधारण सभा : असोज २० गते 

विवरण :
ओरियन्टल होटल्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने । 

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल, ललितपुरमा बिहान ११ बजे
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal