×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैंको टीकाका बेला श्रीमतीसँग प्रधानमन्त्रीको ‘रोमान्टिक’ ठट्टा, आफन्तदेखि पत्रकारसम्म हँसाए (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी श्रीमतीलाई दशैंको टिका लगाईदिँदा निकै रमाइलो माहोल बनेको छ । उनले क्यामरातर्फ इंकित गर्दै, ‘अलि देखिनेगरी लगाईदिउँ न’ भन्दा उनीसहित उपस्थित सबैजना हाँसेका थिए । दशैंका दिन निकै स्वस्थ र फुर्तिला देखिएका ओलीले गरेको यो मजाकलाई उपस्थितहरुले ‘रोमान्टिक ठट्टा’ भनेका थिए । के के भने त उनले ? हेर्नुहोस् भिडियोमा :    

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: