दशैंको टीकाका बेला श्रीमतीसँग प्रधानमन्त्रीको 'रोमान्टिक' ठट्टा, आफन्तदेखि पत्रकारसम्म हँसाए (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी श्रीमतीलाई दशैंको टिका लगाईदिँदा निकै रमाइलो माहोल बनेको छ । उनले क्यामरातर्फ इंकित गर्दै, 'अलि देखिनेगरी लगाईदिउँ न' भन्दा उनीसहित उपस्थित सबैजना हाँसेका थिए । दशैंका दिन निकै स्वस्थ र फुर्तिला देखिएका ओलीले गरेको यो मजाकलाई उपस्थितहरुले 'रोमान्टिक ठट्टा' भनेका थिए । के के भने त उनले ? हेर्नुहोस् भिडियोमा :    
प्रकाशित मिति : Tuesday, October 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal