×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीका बुबाले मन्त्र पढ्दा पण्डित नै चकित, पण्डित रोकिए तर प्रधानमन्त्रीका ‘बा’ रोकिएनन् (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुबाको हातबाट टिका थापेका छन् । मंगलबार दिउँसो एक विशेष कार्यक्रमका बीच उनले बडादशैंको टिका लगाएका हुन् । उक्त टिका कार्यक्रममा रमाइलो दृश्य देखियो । पहिलो प्रधानमन्त्रीका बाले आफैंले मन्त्र पढे, त्यो पनि सामान्यतया बडादशैंमा भनिनेभन्दा बढी । त्यो देखेर पण्डित नै चकित परेका थिए । 

बुहारीलाई टिका लगाईदिंदा पनि प्रधानमन्त्रीका बुबाले उही ‘पुरुषवाला’ मन्त्र पढीदिएपछि भने उपस्थितहरुले यसलाई कानेखुसीको विषय बनाएका थिए । हेर्नुहोस् भिडियो :    

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: