प्रधानमन्त्रीका बुबाले मन्त्र पढ्दा पण्डित नै चकित, पण्डित रोकिए तर प्रधानमन्त्रीका 'बा' रोकिएनन् (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुबाको हातबाट टिका थापेका छन् । मंगलबार दिउँसो एक विशेष कार्यक्रमका बीच उनले बडादशैंको टिका लगाएका हुन् । उक्त टिका कार्यक्रममा रमाइलो दृश्य देखियो । पहिलो प्रधानमन्त्रीका बाले आफैंले मन्त्र पढे, त्यो पनि सामान्यतया बडादशैंमा भनिनेभन्दा बढी । त्यो देखेर पण्डित नै चकित परेका थिए । 

बुहारीलाई टिका लगाईदिंदा पनि प्रधानमन्त्रीका बुबाले उही 'पुरुषवाला' मन्त्र पढीदिएपछि भने उपस्थितहरुले यसलाई कानेखुसीको विषय बनाएका थिए । हेर्नुहोस् भिडियो :    
प्रकाशित मिति : Tuesday, October 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal