×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१२% बोनसमा मूल्य समायोजनपछि आशा लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १२% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३८७ रुपैयाँ ५० पैसा
विशेष साधारण सभा : कात्तिक ७ गते
विवरण :
आशा लघुवित्त वित्तीय संस्थाको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर र कर तिर्न ०.६३१% नगद लाभांश दिने

अन्य कुनै वित्तीय संस्थामा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
२०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :

फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्ने
 गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ८९ पैसा 
प्रतिसेयर नेटवर्थ : ११८ रुपैयाँ ७८ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: