२०७६ असोज २८ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२८ गते मंगलबार । अक्टोबर १५, २०१९ । असोज कार्तिक कृष्ण द्वितीया ।
सूर्योदय : ०६:०३ - सूर्यास्त : १७:३५

आजको राशिफल :
मेष –  यात्रामा मालसामान हराउन सक्छ । 

वृष – बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।  

मिथुन – नसोचेको ठाउँबाट धनागम हुनेछ ।  

कर्कट – महत्वपूर्ण कामको थालनी हुनेछ ।  

सिंह – गरेका काममा ढिलासुस्ती हुनेछ । 

कन्या – वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।  

तुला – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । 

वृश्चिक –  धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

धनु – दबाब र तनाव बढेको महसुस हुनेछ । 

मकर – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।  

कुम्भ – लगनशीलताले कामहरु अगाडी बढ्नेछ । 

मिन – बैदेशिक कार्य अघी बढ्नेछ । 
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal