×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज २८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२८ गते मंगलबार । अक्टोबर १५, २०१९ । असोज कार्तिक कृष्ण द्वितीया ।
सूर्योदय : ०६:०३ – सूर्यास्त : १७:३५

आजको राशिफल :
मेष –  यात्रामा मालसामान हराउन सक्छ । 
वृष – बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।  
मिथुन – नसोचेको ठाउँबाट धनागम हुनेछ ।  
कर्कट – महत्वपूर्ण कामको थालनी हुनेछ ।  

सिंह – गरेका काममा ढिलासुस्ती हुनेछ । 
कन्या – वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।  
तुला – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । 
वृश्चिक –  धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । 
धनु – दबाब र तनाव बढेको महसुस हुनेछ । 
मकर – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।  
कुम्भ – लगनशीलताले कामहरु अगाडी बढ्नेछ । 
मिन – बैदेशिक कार्य अघी बढ्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: