×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरएमडीसी लघुवित्तले २५% लाभांश दिँदै, बोनस सेयर र नगद लाभांश कति ?

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समितिको ३३४ औँ बैठकले आर्थिक बर्ष २०७५/७६ को संचित मुनाफाबाट १२.५% बोनस सेयर र १२.५% नै नगद लाभांश दिने निर्णय गरेको हो । 
आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ रहेको छ । प्रस्तावित १२.५% बोनस सेयर वितरणपछि पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: