२०७६ कार्तिक ७ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०७ गते बिहिबार । अक्टोबर २४, २०१९ । कार्तिक कृष्ण एकादशी ।
सूर्योदय : ०६:०८ - सूर्यास्त : १७:२७

आजको राशिफल :
मेष – कार्य सम्पादनमा समस्या आउला ।  

वृष – अचल सम्पत्तिको कारोबार हुने । 

मिथुन –आयआर्जनका क्षेत्रमा सुधार आउने ।

कर्कट – सवारी साधनको खरिद बिक्री हुने ।  

सिंह – आर्थिक कारोबारमा मन्दी आउने । 

कन्या – व्यापार व्यवसायबाट आम्दानी हुने ।  

तुला –  बैदेशिक कार्य अघि बढ्ने । 

वृश्चिक –  नयाँ कार्य हात पर्ने ।  

धनु – आर्थिक कार्यमा बाधा आउने ।  

मकर – नसोचेको ठाउँबाट धन हात पर्ने ।  

कुम्भ – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने  । 

मिन – नजिकको व्यक्तिबाट कार्य पुरा हुने । 
प्रकाशित मिति : Thursday, October 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal