×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक ७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०७ गते बिहिबार । अक्टोबर २४, २०१९ । कार्तिक कृष्ण एकादशी ।
सूर्योदय : ०६:०८ – सूर्यास्त : १७:२७

आजको राशिफल :
मेष – कार्य सम्पादनमा समस्या आउला ।  
वृष – अचल सम्पत्तिको कारोबार हुने । 
मिथुन –आयआर्जनका क्षेत्रमा सुधार आउने ।
कर्कट – सवारी साधनको खरिद बिक्री हुने ।  

सिंह – आर्थिक कारोबारमा मन्दी आउने । 
कन्या – व्यापार व्यवसायबाट आम्दानी हुने ।  
तुला –  बैदेशिक कार्य अघि बढ्ने । 
वृश्चिक –  नयाँ कार्य हात पर्ने ।  
धनु – आर्थिक कार्यमा बाधा आउने ।  
मकर – नसोचेको ठाउँबाट धन हात पर्ने ।  
कुम्भ – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने  । 
मिन – नजिकको व्यक्तिबाट कार्य पुरा हुने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: