२०७६ असोज १६ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-१६ गते बिहिबार । अक्टोबर ३, २०१९ । असोज शुल्क पन्चमी ।
सूर्योदय : ०५:५७ - सूर्यास्त : १७:४८

आजको राशिफल :
मेष – शुभ कार्यमा धन खर्च हुन सक्छ । 

वृष – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  

मिथुन – चिताएको कामले तिब्रता लिनेछ ।  

कर्कट –  परिवारजनको साथले नयाँ आशा पलाउने छ । 

सिंह – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पन्न हुन सक्छ । 

कन्या – बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

तुला – एक पछि अर्को अवसर आउनाले मान्न प्रशन्न रहनेछ । 

वृश्चिक –  नोकरीबाट मानसम्मान मिल्नेछ । 

धनु –  समान हराउन सनेछ । 

मकर –  जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।  

कुम्भ – मनमा दोधारको अवस्था सिर्जना होला । 

मिन – जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । 
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal