२०७६ असोज ३० गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-३० गते बिहिबार । अक्टोबर १७, २०१९ । असोज कार्तिक कृष्ण चतुर्थी ।
सूर्योदय : ०६:०४ - सूर्यास्त : १७:३३

आजको राशिफल :
मेष –  नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । 

वृष – सौन्दर्यतामा खर्च हुनेछ ।  

मिथुन – बैदेशिक कार्य अघि बढ्नेछ ।  

कर्कट – गरेको कामबाट राम्रै लाभ होला ।  

सिंह – रोजगारीको अवसर मिल्नेछ । 

कन्या – यात्रामा समान हराउन सक्छ ।  

तुला – कलकारखाना र बन्दव्यापार फाइदा हुनेछ । 

वृश्चिक –  नसोचेको ठाउँबाट धन हात पर्नेछ । 

धनु – नजिकको व्यक्तको सहयोगबाट कार्य सम्पन्न हुनेछ । 

मकर – आर्थिक क्षेत्रमा संकट आउला ।  

कुम्भ – आर्थिक पक्ष सुदृढ बन्नेछ । 

मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 
प्रकाशित मिति : Thursday, October 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal