×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज ३० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-३० गते बिहिबार । अक्टोबर १७, २०१९ । असोज कार्तिक कृष्ण चतुर्थी ।
सूर्योदय : ०६:०४ – सूर्यास्त : १७:३३

आजको राशिफल :
मेष –  नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । 
वृष – सौन्दर्यतामा खर्च हुनेछ ।  
मिथुन – बैदेशिक कार्य अघि बढ्नेछ ।  
कर्कट – गरेको कामबाट राम्रै लाभ होला ।  

सिंह – रोजगारीको अवसर मिल्नेछ । 
कन्या – यात्रामा समान हराउन सक्छ ।  
तुला – कलकारखाना र बन्दव्यापार फाइदा हुनेछ । 
वृश्चिक –  नसोचेको ठाउँबाट धन हात पर्नेछ । 
धनु – नजिकको व्यक्तको सहयोगबाट कार्य सम्पन्न हुनेछ । 
मकर – आर्थिक क्षेत्रमा संकट आउला ।  
कुम्भ – आर्थिक पक्ष सुदृढ बन्नेछ । 
मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: