महिनाको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार १८ करोड मात्र

काठमाडौँ - असोज महिनाको कारोबारको अन्तिम दिन बिहिबार बजार झिनो अंकले बढेको छ । बुधबारको तुलनामा बजार ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा आइपुगेको छ । कुल १८ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एमइजीएपिओ र एसआरबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, October 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal