×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिनाको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार १८ करोड मात्र

काठमाडौँ – असोज महिनाको कारोबारको अन्तिम दिन बिहिबार बजार झिनो अंकले बढेको छ । बुधबारको तुलनामा बजार ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा आइपुगेको छ । कुल १८ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एमइजीएपिओ र एसआरबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: