×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाम परिवर्तन, बन्यो समृद्धि फाइनान्स

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाम परिवर्तन, बन्यो समृद्धि फाइनान्स

काठमाडौं – केन्द्रिय कार्यालय हेटौंडामा रहेको वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । अव उक्त कम्पनीको कारोबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने भएको हो । वल्र्ड मर्चेन्टको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा व्यहोर्नु पर्ने ऋण, धन, कर, दायित्व सबै समृद्धि फाइनान्समा आउने छ ।
 गत असार २१ गते भएको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले राष्ट्र बैंकबाट साउन १९ परिवर्तित नाम परिवर्तनका लागि स्वीकृत पाएको थियो । यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ५ गते नाम परिवर्तनका लागि अनुमति दिएको थियो । समस्याग्रस्त घोषणा गरिएको यस संस्थालाई गत साउनमा मात्रै केन्द्रीय बैंकले समस्याग्रस्तबाट मुक्त गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: