नेप्सेमा २ कम्पनीको १ करोड १६ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबारको कारोबारमा एनसीसी बैंक र आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो। 

एनसीसी बैंकको १ करोड ११ लाख ५२ हजार ५३५.२२ कित्ता र आइएमई जनरल इन्सुरेन्सको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो । 
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal