शिवम् सिमेन्ट्सले कात्तिक ८ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस:
कम्पनी : शिवम् सिमेन्ट्स
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक ८ गते, शुक्रबार

विवरण :
शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा कात्तिक ८ गते शुक्रबार हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गरेको छ ।

सभामा पेस हुने प्रस्तावहरु :
१५.७८९% लाभांश दिने 
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने

सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे 
प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal