×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्ट्सले कात्तिक ८ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस:
कम्पनी : शिवम् सिमेन्ट्स
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक ८ गते, शुक्रबार


विवरण :
शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा कात्तिक ८ गते शुक्रबार हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गरेको छ ।


सभामा पेस हुने प्रस्तावहरु :
१५.७८९% लाभांश दिने 

नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने


सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: