सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

राइट इस्युज :
कम्पनी : सिर्जना फाइनान्स
हकप्रद सेयर : ६०%
खुल्ला हुने मिति : आज (शुक्रबार, असोज १७ गते)
अन्तिम मिति : कार्तिक २१ गते

विवरण : 
असोज १७ गतेदेखि १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद असोज ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं
सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट ।
विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ४६ करोड ८ लाख १५ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ७३ करोड ७३ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १५ करोड ७३ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ १४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३९ पैसा
प्रकाशित मिति : Friday, October 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal