×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार भएको कारोबारमा बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । 
बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: