सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार भएको कारोबारमा बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । 

बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।
प्रकाशित मिति : Wednesday, October 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal