×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्ट्सको १५.७८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : शिवम् सिमेन्ट्स
लाभांश : १५.७८९% लाभांश
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, असोज २८ गते)
बुक क्लोज हुने अन्तिम दिन : असोज २९ गते 
सभा हुने मिति : कात्तिक ८ गते
विवरण :
शिवम् सिमेन्ट्सको १५.७८९% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुधबार बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१५.७८९% लाभांश दिने 

नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने


सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: