×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो २२.५०% नगद लाभांश दिने घोषणा

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३८७औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट २२.५०% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: