स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो २२.५०% नगद लाभांश दिने घोषणा

काठमाडौं - स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३८७औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट २२.५०% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Monday, October 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal