×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार ३०२ कित्ता सेयर कात्तिक २४ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
खुला हुने मिति : कात्तिक २४ गते
कित्ता : ३ लाख ९ हजार ३०२ कित्ता सेयर (सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता)
भर्न पाइने अन्तिम मिति : मंसिर १ गते
अन्य विवरण : 
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने । 
संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइने। 
सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्ने
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं
सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: