×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वावलम्बन लघुवित्तले गर्यो ४०% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३१२औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २६% बोनस र १४% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले १० करोड ३५ लाख १० हजार ९८४ रुपैयाँ बराबरको बोनस र ८ करोड ८० लाख ४४ हजार ३७६ रुपैयाँ नगद बाँड्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहको छ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: