×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री-पत्नीको ठट्टादेखिदेखि सञ्चारमन्त्रीको ‘साउती’सम्म, प्रधानमन्त्रीले भिआइपीहरुलाई टिका लगाईदिंदा जे देखियो… (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री लगायतका भिआइपीहरुलाई टिका लगाइदिने कार्यक्रम निकै रमाइलो देखिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्रीपत्नी खुलेरै आएका पाहुनाहरुसँग रमाइलो ठट्टा गरिरहेको दृश्य निकै रमाइलो देखिन्छ ।

उक्त कार्यक्रममा पर्यटनमन्त्रीलाई टिका लगाईदिंदा प्रधानमन्त्री पत्नी राधिका हाँसेको देखि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री पत्नीसँग गरेको ‘साउती’को दृश्य पनि छ ।

कार्यक्रम रमाइलो मात्र भएन प्रधानमन्त्री निकै स्वस्थ्य देखिंदा सबै खुसी छन् ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: