×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसले के संकेत गरेको होला ? राष्ट्रपतिकहाँ भन्दा पूर्वराजाकहाँ टिका लाउन जनताको भीड (भिडियोसहित)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाईदिएका छन् । बडा दशैंको अवसरमा उनले सर्वसाधारणलाई टिका लगाईदिएका हुन् ।

अझ खास कुरा त के छ भने राष्ट्रपतिकहाँ टिका लगाउन जाने सर्वासाधारणभन्दा  पूर्वराजाकहाँ टिका लगाउन जानेहरुको भीड बाक्लो देखिएको छ ।
यसले के संकेत गरेको होला ? विश्लेषण गर्ने जिम्मा तपाईंकै ! 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: