यसले के संकेत गरेको होला ? राष्ट्रपतिकहाँ भन्दा पूर्वराजाकहाँ टिका लाउन जनताको भीड (भिडियोसहित)


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाईदिएका छन् । बडा दशैंको अवसरमा उनले सर्वसाधारणलाई टिका लगाईदिएका हुन् ।

अझ खास कुरा त के छ भने राष्ट्रपतिकहाँ टिका लगाउन जाने सर्वासाधारणभन्दा  पूर्वराजाकहाँ टिका लगाउन जानेहरुको भीड बाक्लो देखिएको छ ।

यसले के संकेत गरेको होला ? विश्लेषण गर्ने जिम्मा तपाईंकै ! 
प्रकाशित मिति : Tuesday, October 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal