'अर्थ सरोकार' ट्रेडमार्क दर्ता प्रमाणपत्र || Artha Sarokar® Trademark Registered.

'अर्थ सरोकार' नाम र लोगो ट्रेडमार्कमा दर्ता छ ।

यसको अर्थ 'अर्थ सरोकार' नामको प्रयोगको एकाधिकार हामीसँग छ । अर्थ सरोकारको नाम र लोगो हाम्रा सम्पत्ति हुन् ।

पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम उद्योग विभाग, सम्पत्ति प्रमाणीकरण शाखाले हामीलाई यो ट्रेडमार्क उपलब्ध गराएको हो ।

०४७७९६ दर्ता नम्बरमा हामी दर्ता भएका छौँ ।     
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal