×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले अधिकृत (लेखा) पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले चार बर्ष कार्यअनुभव भएको व्यवस्थापन संकायमा लेखा बिषय लिई स्नानतक तह उतीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिने भएको छ ।
ईच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यलय वा लघुवित्तको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आवेदनको अन्तिम दिन कात्तिक ८ गते रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: