भयानेटले माग्यो ८ पदका लागि १ सय ९ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौँ – भयानेट कम्युनिकेसन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :