×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सि जी पिङ पुग्दा यस्तो देखियो बबरमहल र माइतीघर (भिडियो)

काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई नेपाली सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको छ । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए । 
यता उनी बबरमहल र माइतीघर पुग्दा निजामती कर्मचारीहरुले उनको भव्य स्वागत गरेका थिए । उनको आगमनको दृश्य साच्चै मनमोहक थियो । हेर्नुहोस् भिडियो :    

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: