अर्थ सरोकार समाचार बुलेटिन असोज २७ गते (भिडियो)

आजका हेडलाइन्स 
-एभरेष्ट बैंकले गर्यो २५ प्रतिशत लाभांश दिने घोषणा, २० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर बाड्ने 
-शाइन रेसुंगा, पूर्णिमा र भागर्व विकास बैंकको एकीकृत कारोबार आजबाट सुरु, संचालकमा ६ जना नियुक्त !
-चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको उपप्रधानमन्त्री ईश्वर पोख्रेलको भनाई, भन्छन् 'दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध छ'
-भिजन सेक्युरिटिजले पनि सुरु गर्यो मार्जिन कारोबार सेवा !
-सोमबार पनि घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर
-र साताको कारोबारको दोस्रो दिन १२.०५ अंकले घट्यो नेप्से परिसूचक, कारोबार २१ करोडमाथि !
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal