Breaking : विवादित गीत गाउने दुर्गेश थापा पक्राउ, भिडियो प्रायोजन गर्ने 'अर्ना बियर'का संचालक पनि खोजीमा !

काठमाडौँ - विवादित गीत गाउने दुर्गेश थापालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ । उनले 'चिसो बियर' बोलको निकै उत्ताउलो गीत गाएर सामाजिक सद्भावमा खलल पुर्याउन खोजेका थिए ।

उनको गीत युट्युबबाट हटाउने विषयमा अहिले कुरा भइरहेको छ । उक्त गीत नहटाए उनलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइने तयारी भइरहेको छ ।      
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal