Breaking : दरबारमार्गमामा भीषण आगलागी

काठमाडौँ । दरबारमार्गको क्लब भिक्ट्रीमा आगो लागेको छ ।

आगो सामान्य नभई भीषण लागेको छ ।

क्षतिको विवरण आउन बाँकी छ भने आगलागीको कारण पनि खुल्न बाँकी छ । 

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । 
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal