×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज १४ गते मंगलबारको ‘आर्थिक राशिफल’, मेषलाई व्यापारबाट लाभ हुने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

मिति २०७६-०६-१४ गते मंगलबार । अक्टोबर १, २०१९ । असोज शुल्क तृतिया ।
सूर्योदय : ०५:५६ – सूर्यास्त : १७:५०

आजको राशिफल :
मेष – व्यापारबाट लाभ हुने  । 
वृष – एकपछि अर्को अवसर आउने मन प्रशन्न रहनेछ ।  
मिथुन – नयाँ कामको थालनी होला ।  
कर्कट –  नगद सापटी लिएका आफन्तहरुले वचन पुरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । 
सिंह – व्यापार व्यवसायमा फाइदा होला । 
कन्या – नयाँ कार्यको थालनी हुनेछ । 
तुला –  क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । 
वृश्चिक –  समान हराउने वा चोरी हुने योग छ । 
धनु –  श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । 
मकर –  बैदेशिक कार्य अघि बढ्ने छ ।  
कुम्भ – लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । 
मिन – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: