२०७६ असोज १४ गते मंगलबारको 'आर्थिक राशिफल', मेषलाई व्यापारबाट लाभ हुने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

मिति २०७६-०६-१४ गते मंगलबार । अक्टोबर १, २०१९ । असोज शुल्क तृतिया ।
सूर्योदय : ०५:५६ - सूर्यास्त : १७:५०

आजको राशिफल :
मेष – व्यापारबाट लाभ हुने  । 

वृष – एकपछि अर्को अवसर आउने मन प्रशन्न रहनेछ ।  

मिथुन – नयाँ कामको थालनी होला ।  

कर्कट –  नगद सापटी लिएका आफन्तहरुले वचन पुरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । 

सिंह – व्यापार व्यवसायमा फाइदा होला । 

कन्या – नयाँ कार्यको थालनी हुनेछ । 

तुला –  क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । 

वृश्चिक –  समान हराउने वा चोरी हुने योग छ । 

धनु –  श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । 

मकर –  बैदेशिक कार्य अघि बढ्ने छ ।  

कुम्भ – लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । 

मिन – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
प्रकाशित मिति : Tuesday, October 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal