×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सञ्चालकबाट बाहिरिए दिपेन्द्र बिक्रम थापा, यस्तो छ कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको सञ्चालकबाट बाहिरिए दिपेन्द्र बिक्रम थापा, यस्तो छ कारण !

काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक रहेका दिपेन्द्र बिक्रम थापा बैंकको सञ्चालकबाट बाहिरिएका छन् । कानुनि व्यवस्थाअनुसार थापाको कार्यकाल असोज २१ गतेबाट समाप्त भएपछी बैंकको संचालकबाट थापा बाहिरिएका हुन् ।
बैंकले थापा बाहिरिएको नेप्सेमार्फत आम लगानीकर्ता र नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई समेत जानकारी गराएको छ । बैंकमा बासुदेश अधिकारी सञ्चालक समितिका अध्यक्ष रहेका छन् भने सञ्चालकहरुमा हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली रहेका छन् । यस्तै सञ्चालक समितिको सचिवमा  केशव प्रसाद भण्डारी रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: