होटल सोल्टीमा नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु !

काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय वार्ता काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।

वार्तापछि दुई देशबीच विभिन्न विषयमा सहमति तथा सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal