×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल सोल्टीमा नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

होटल सोल्टीमा नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु !

काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय वार्ता काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।
वार्तापछि दुई देशबीच विभिन्न विषयमा सहमति तथा सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: