अर्थ सरोकार समाचार बुलेटिन कार्तिक १ गते (भिडियो)

आजका हेडलाइन्स 
-गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, वार्षिक रुपमा १० अर्व वैदेशिक लगानी भित्र्याउन लागिपर्ने प्रतिवद्धता !

-८ करोड बजेटमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना, बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको भनाई !

-स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको तलबभत्ता गैरकानुनी भएको सर्वोच्चको ठहर !

-प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको संचारमन्त्री गोकुल बास्कोटाको भनाई !
-नेपाल– इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडौमा हुने, नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने !

-शुक्रबार सुनको मूल्य स्थिर, चादीको मूल्यमा भने वृद्धि !

प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal