२०७६ असोज २५ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२५ गते शनिबार । अक्टोबर १२, २०१९ । असोज शुल्क चतुर्दशी ।
सूर्योदय : ०६:०१ - सूर्यास्त : १७:३८

आजको राशिफल :
मेष –  शुभ समाचार सुन्न पाइएला । 

वृष – लगनशिलताले कामहरु अघि बढ्ने ।  

मिथुन – नयाँ कार्यको योजना बन्नेछ ।  

कर्कट – राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ अत: काम गर्दा सजक हुने पर्ला । 

सिंह – दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । 

कन्या – जोश, जागर र हिम्मत बढ्नेछ ।  

तुला – आँटेको र ताकेको कार्य पुरा होला । 

वृश्चिक –  अनावश्यक ठाउँमा धन खर्च हुने । 

धनु – राज्यबाट सहयोग मिल्ने । 

मकर –  अनावश्यक झमेलामा परिएला ।  

कुम्भ – वैदेशिक कार्य अघि बढ्ने छ । 

मिन – धन खर्च हुने योग छ । 
प्रकाशित मिति : Saturday, October 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal