×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज २५ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२५ गते शनिबार । अक्टोबर १२, २०१९ । असोज शुल्क चतुर्दशी ।
सूर्योदय : ०६:०१ – सूर्यास्त : १७:३८

आजको राशिफल :
मेष –  शुभ समाचार सुन्न पाइएला । 
वृष – लगनशिलताले कामहरु अघि बढ्ने ।  
मिथुन – नयाँ कार्यको योजना बन्नेछ ।  
कर्कट – राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ अत: काम गर्दा सजक हुने पर्ला । 

सिंह – दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । 
कन्या – जोश, जागर र हिम्मत बढ्नेछ ।  
तुला – आँटेको र ताकेको कार्य पुरा होला । 
वृश्चिक –  अनावश्यक ठाउँमा धन खर्च हुने । 
धनु – राज्यबाट सहयोग मिल्ने । 
मकर –  अनावश्यक झमेलामा परिएला ।  
कुम्भ – वैदेशिक कार्य अघि बढ्ने छ । 
मिन – धन खर्च हुने योग छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: