२०७६ असोज २४ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२४ गते शुक्रबार । अक्टोबर ११, २०१९ । असोज शुल्क त्रयोदशी ।
सूर्योदय : ०६:०१ - सूर्यास्त : १७:३९

आजको राशिफल :
मेष –  आँटेको र ताकेको कार्य पुरा हुने । 

वृष – कार्य सम्पादनमा सहजता मिल्नेछ ।  

मिथुन – जग्गाको कारोबारमा सफलता मिल्नेछ ।  

कर्कट – सामान हराउने वा चोरी हुने भयछ । 

सिंह – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 

कन्या – चिताएको कामले तिब्रता लिनेछ।  

तुला – सकारी निकायबाट सहयोग मिल्नेछ । 

वृश्चिक –  आर्थिक कारोबारमा मन्दी आउनेछ । 

धनु – नसोचेको ठाउँबाट धनागम हुनेछ । 

मकर –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।  

कुम्भ – आर्थिक कारोबारमा राम्रो सफलता मिल्ला । 

मिन – अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । 
प्रकाशित मिति : Friday, October 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal