×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज २४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२४ गते शुक्रबार । अक्टोबर ११, २०१९ । असोज शुल्क त्रयोदशी ।
सूर्योदय : ०६:०१ – सूर्यास्त : १७:३९

आजको राशिफल :
मेष –  आँटेको र ताकेको कार्य पुरा हुने । 
वृष – कार्य सम्पादनमा सहजता मिल्नेछ ।  
मिथुन – जग्गाको कारोबारमा सफलता मिल्नेछ ।  
कर्कट – सामान हराउने वा चोरी हुने भयछ । 

सिंह – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
कन्या – चिताएको कामले तिब्रता लिनेछ।  
तुला – सकारी निकायबाट सहयोग मिल्नेछ । 
वृश्चिक –  आर्थिक कारोबारमा मन्दी आउनेछ । 
धनु – नसोचेको ठाउँबाट धनागम हुनेछ । 
मकर –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।  
कुम्भ – आर्थिक कारोबारमा राम्रो सफलता मिल्ला । 
मिन – अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: