२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक, टेन्डर आह्वान !

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नयाँ नोट छाप्ने भएको छ। बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्ने भएको हो । राष्ट्र बैंकले उक्त नोट छाप्न टेन्डर समेत आह्वान गरेको छ । 

यसअघि सन् २०१६ मा राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान नोट छछपाएको थियो । 
प्रकाशित मिति : Thursday, October 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal