×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित सुन्धारा सेक्युिरटिजले बोलायो मंसिर ६ गते साधारणसभा

काठमाडौँ । सुन्धारा सेक्युिरटिजले मंसिर ६ गते शुक्रबार १२औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित मंसिर ६ गते शुक्रबार कम्पनीको रजिष्ट्रार्ड कार्यालय बागदरबार कठमाण्डौमा दिनको ४ बजे साधारणसभा बोलाएको हो ।
कम्पनीले साधारणसभामा आगामी कार्यकालको लागि सञ्चालक समितिको ३ सदस्यको निर्वाचन गर्ने भएको छ । निर्वाचन सम्बन्धि विवरण कम्पनीको सुचना पाटीमा टाँसीने कम्पनीले जनाएको छ। सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा सभको माइन्युटमा हस्ताक्षर गर्न दुई जना शेयरधनीको प्रतिनिधित्व चयन गर्ने प्रस्तावसमेत कम्पनीले लैजाने भएको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: