सनराइज बैंकका शाखाहरु दसैँमा खुला रहने, कुन–कुन दिन, कहाँ–कहाँ ? (सूचीसहित)

काठमाडौँ - ग्राहकको सुविधालाई मध्यनजर गर्दै सन्राइज बैंकले दशैँ बिदामा पनि १४ स्थानबाट बैंकिङ सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र र उपत्यकाकाबाहिरबाट सेवा दिने स्थानहरु सार्वजनिक गरेको छ । 

काठमाडौँ उपत्यकाभित्र गैह्रीधारा, गाबहाल, भक्तपुर र न्युरोड शाखा खुल्ला रहनेछन् । उपत्यकाकाबाहिरका बिरगंज, गाईघाट, बिराटनगर, पोखरा, नारायणगढ, राजविराज, गौर, धनगढी, महेन्द्रनगर र नेपालगंज शाखा खुल्नेछन् ।
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal