×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेडियो कार्यक्रम- ३० : बीमा गर्दा यी कुरामा ध्यान नदिए फसिएला है ! लम्कीको वाणिज्य बैंकमा घट्यो दुखद् घटना !

अर्थ सरोकार रेडियो कार्यक्रमको अंक ३०मा हामीले राष्ट्रिय बाणिज्य बैंकको छतबाट खसेर एक कर्मचारीको मृत्यु भएको प्रकरण, चालु आर्थिक बर्षको पहिलो त्रैमासमा विभिन्न बैंकहरुको वित्तीय विवरण र बीमा सम्बन्धि एक विशेष अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामार्फत कुल १११ वटा रेडियोहरुमा प्रशारण हुने कार्यक्रमका प्रादेशिक संस्करणहरु रेडियोहरुमा सुन्न सक्नुहुनेछ भने कार्यक्रमको केन्द्रीय (अनलाइन संस्करण तल सुन्न सक्नुहुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: