अर्थ सरोकार समाचार बुलेटिन मङ्सिर ११ गते (विहानी सेवा), भिडियोमा हेर्नुहोस् आर्थिक हेडलाइन्स्

आजका हेडलाइन्स 
निर्माण व्यवसायीहरुद्धारा मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना, सार्वजनिक खरिद नियमावली–२०७६’ नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी 

सरकारद्धारा महिला भलिबल खेलाडीलाई ३ सम्मान, जनहि ३ लाख नगद प्रदान 

इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीहरुको माग, कार्वाही नगरे व्यवसायीलाई तत्काल त्यसको क्षतिपूर्ति उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण

काठमाडौंमा हस्तकला ब्यापार मेला हुँदै, नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य !

काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न प्रधानमन्त्री ओलीको निर्देशन, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड

मंगलबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि गिरावट !

साताको कारोबारको तेश्रो दिन झिनो अंकले घट्यो नेप्से परिसूचक, २९ करोड ५८ लाख माथिको कारोबार !




प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal