×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर ०९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर ०९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-०९ गते सोमबार । नोभेम्बर २५, २०१९ । मार्ग कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६:३१ । सूर्यास्त : १७:०८ 
आजको राशिफल :
मेष –  व्यापार व्यवसायमा लाभ हुने । 
वृष – नयाँ काम सिक्न मौका मिल्ने । 
मिथुन – सोचेको आँटेको काममा मौका मिल्ने । 
कर्कट – नयाँ सवारी साधन प्राप्तिको योग छ । 
सिंह –  परिवारको सहयोगमा नयाँ कामको थालनी हुने । 
कन्या – सहयोगीहरुले साथ् दिँदा काम गर्न आत्मबल बढ्ने । 
तुला – आम्दानी प्रशस्तै बढ्ने । 
वृश्चिक – व्यापार व्यवसायबाट फाइदा हुने । 
धनु – बैदेशिक क्षेत्रको कार्य अघि बढ्ने । 
मकर –  बोलीको भरमा कार्य सम्पादन हुने  । 
कुम्भ –  कृषिबाट लाभ मिल्ने  ।  
मिन – काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: