२०७६ मंसिर ०९ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-०९ गते सोमबार । नोभेम्बर २५, २०१९ । मार्ग कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६:३१ । सूर्यास्त : १७:०८ 

आजको राशिफल :
मेष –  व्यापार व्यवसायमा लाभ हुने । 

वृष – नयाँ काम सिक्न मौका मिल्ने । 

मिथुन – सोचेको आँटेको काममा मौका मिल्ने । 

कर्कट – नयाँ सवारी साधन प्राप्तिको योग छ । 

सिंह –  परिवारको सहयोगमा नयाँ कामको थालनी हुने । 

कन्या – सहयोगीहरुले साथ् दिँदा काम गर्न आत्मबल बढ्ने । 

तुला – आम्दानी प्रशस्तै बढ्ने । 

वृश्चिक – व्यापार व्यवसायबाट फाइदा हुने । 

धनु – बैदेशिक क्षेत्रको कार्य अघि बढ्ने । 

मकर –  बोलीको भरमा कार्य सम्पादन हुने  । 

कुम्भ –  कृषिबाट लाभ मिल्ने  ।  

मिन – काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्ने ।
प्रकाशित मिति : Monday, November 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal