२०७६ कार्तिक २७ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२७ गते बुधबार । नोभेम्बर १३, २०१९ । मार्ग कृष्ण प्रतिपदा  । 
सूर्योदय । ०६:२२ । सूर्यास्त : १७:१२ 

आजको राशिफल :
मेष –  रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने । 

वृष – सानातिना समस्यामा अल्झिनुपर्ने । 

मिथुन –  धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने । 

कर्कट – आँटेको र ताकेको कार्य पुरा होला । 

सिंह –  स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने । 

कन्या – ब्यापारमा मन्दी आउने । 

तुला – चिन्ता छोडेर चिन्तन गर्ने समय छ । 

वृश्चिक – भौतिक साधन जुटाउने समय छ । 

धनु – जोश, जाँगर र हिम्मत बढ्ने । 

मकर – गरेका काममा ढिलासुस्ती हुने । 

कुम्भ –  व्यापार व्यवसायबाट आम्दानी हुने ।  

मिन – चिताएको कामले तिब्रता लिने  । 
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal