×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२७ गते बुधबार । नोभेम्बर १३, २०१९ । मार्ग कृष्ण प्रतिपदा  । 
सूर्योदय । ०६:२२ । सूर्यास्त : १७:१२ 
आजको राशिफल :
मेष –  रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने । 
वृष – सानातिना समस्यामा अल्झिनुपर्ने । 
मिथुन –  धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने । 
कर्कट – आँटेको र ताकेको कार्य पुरा होला । 
सिंह –  स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने । 
कन्या – ब्यापारमा मन्दी आउने । 
तुला – चिन्ता छोडेर चिन्तन गर्ने समय छ । 
वृश्चिक – भौतिक साधन जुटाउने समय छ । 
धनु – जोश, जाँगर र हिम्मत बढ्ने । 
मकर – गरेका काममा ढिलासुस्ती हुने । 
कुम्भ –  व्यापार व्यवसायबाट आम्दानी हुने ।  
मिन – चिताएको कामले तिब्रता लिने  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: