२०७६ मंसिर १२ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-१२ गते बिहिबार । नोभेम्बर २८, २०१९ । मार्ग शुक्ल द्वितीया । 
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८ 

आजको राशिफल :
मेष –  बार्णिज्य क्षेत्रबाट लाभ मिल्ने । 

वृष – परिश्रमअनुसार उपलब्धि प्राप्त हुने ।  

मिथुन –  रोकिएको धन हात पर्ला । 

कर्कट –  नयाँ कार्य सुरु गर्ने समय छ । 

सिंह –  खर्च बढ्ने छ ।  

कन्या – ब्यापारमा मनग्ये धन लाभ मिल्ने। 

तुला – आकष्मिक धन लाभ मिल्ने । 

वृश्चिक – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।  

धनु –  व्यापारबाट फाइदा हुने । 

मकर –   रोकिएको काम पुन: सुरु हुने  । 

कुम्भ – घर, जग्गाको कारोबारमा फाइदा मिल्ने ।  

मिन – वैदेशिक क्षेत्रको काम आघि बढ्ने ।
प्रकाशित मिति : Thursday, November 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal