×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर १२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-१२ गते बिहिबार । नोभेम्बर २८, २०१९ । मार्ग शुक्ल द्वितीया । 
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८ 
आजको राशिफल :
मेष –  बार्णिज्य क्षेत्रबाट लाभ मिल्ने । 
वृष – परिश्रमअनुसार उपलब्धि प्राप्त हुने ।  
मिथुन –  रोकिएको धन हात पर्ला । 
कर्कट –  नयाँ कार्य सुरु गर्ने समय छ । 
सिंह –  खर्च बढ्ने छ ।  
कन्या – ब्यापारमा मनग्ये धन लाभ मिल्ने। 
तुला – आकष्मिक धन लाभ मिल्ने । 
वृश्चिक – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।  
धनु –  व्यापारबाट फाइदा हुने । 
मकर –   रोकिएको काम पुन: सुरु हुने  । 
कुम्भ – घर, जग्गाको कारोबारमा फाइदा मिल्ने ।  
मिन – वैदेशिक क्षेत्रको काम आघि बढ्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: