बैंक अफ काठमाण्डूको स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त


काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडका स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको १३८औँ बैठकले लोहनीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal