४. ८० अंकले घट्यो बजार, २७ करोड ५४ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४. ८० अंकले घटेर ११३५.१६ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एमबीएल र एसतिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal