अर्थ सरोकार समाचार बुलेटिन मङ्सिर १० गते (विहानी सेवा), भिडियोमा हेर्नुहोस् आर्थिक हेडलाइन्स

आजका हेडलाइन्स 
  • सोमबार सुनको मूल्य स्थिर, प्रति तोला ७१ हजार ६ सय रुपैयाँमै कारोबार
  • चीन तिब्बत व्यापार मेला काठमाडौंमा शुरु, दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास !
  • हातमा कालो पट्टि बाधेर निर्माण व्यवसायीद्धारा बालुवाटारमा धर्ना, माग पूरा नभए विकास, निर्माणका कामहरु ठप्प हुने चेतावनी !
  • दक्ष सहकारीकर्मीको आवश्यकतामा पद्मा अर्यालको जोड, सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको भनाई !
  • नाथमले दियो ट्याक्सीचालकलाई पर्यटन तालिम, ट्याक्सी चालकहरुले राम्रो व्यवहार गरे पर्यटकको संख्यामा वृद्धि हुने भनाई !
  • र साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक स्थीर !
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal