×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्तको ४४.३३५४% लाभांश सुरक्षित गर्न कहिले सम्म बन्ने सेयरधनी ? मंसिर ३० मा हुँदैछ साधारणसभा

रिमाइन्डर :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था 
लाभांश : ४४.३३५४% लाभांश
बुक क्लोज हुने मिति : सोमबार, मंसिर १६ गते
सुरक्षित गर्ने अन्तिम दिन : आइतबार, मंसिर १५ गते 
सभा हुने मिति : मंसिर ३० गते
विवरण :
छिमेक लघुवित्त वित्तीय संस्थाको ३३५४% लाभांश हात पर्न मंसिर १५ गतेसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । संस्थाले मङ्सिर ३० गते हुने सभाको लागि मङ्सिर १६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
२७.११८६% बोनस र १७.२१६८% नगद लाभांश दिने,
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
मकवानपुरको हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ५० करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: